नियम १०
निषेधित क्षेत्रमा वायुयान उडान गर्न नहुने

नेपाल सरकारले पूर्णरूपमा वायुयान उडान गर्न मनाही गरेको क्षेत्र र तोकिदिएको अवस्था तथा समयमा मात्र उडान गर्न पाउने भनी तोकेको क्षेत्रमा त्यसरी तोकिदिएको अवस्था तथा समयमा बाहेक अन्य अवस्था तथा समयमा कसैले पनि वायुयान उडाउन हुँदैन ।